फ्रान्समा बढ्दै संक्रमण, एकैदिन थपिए ३० हजार बढी संक्रमित

पेरिस । फ्रान्समा हिजो बिहीबार एकै दिन ३० हजार भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण फ्रान्सले राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यू लगाउने घोषणा गरेपनि पछि ३० हजार ६ सय भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । बुधबार पनि फ्रान्समा २२ हजारमा संक्रमण देखिएको थियो । विश्व स्वास्थ्य संगठनले कडा … Continue reading फ्रान्समा बढ्दै संक्रमण, एकैदिन थपिए ३० हजार बढी संक्रमित